Rule 18
मोठ जम्माबन्दी दाखिल गर्ने
(१) नियम १७ बमोजिम खडा भएको मोठ
जम्माबन्दी एक प्रति बही बुझ्ने अड्डामा र एक प्रति सम्बन्धित तालुक विभागमा
हाकिमले दाखिल गर्नेछ ।
(२) उपनियम (१) बमोजिम मोठ जम्माबन्दी दाखिल हुन आएपछि बही बुझ्ने
अड्डा र तालुक विभागले सम्बन्धित कागजपत्र भिडाई जाँच गर्नेछ र दुरुस्त नदेखिए
सबै प्रति दुरुस्त गर्न लगाई राख्नेछ ।
तेस्रो संशोधनद्वारा संशोधित ।